२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्रीसँगकाे विवादपछि सचिव कृष्णबहादुर राउतको सरुवा

फाइल तस्बिर

सञ्चार सचिव कृष्णबहादुर राउतको १० महिनामै सरुवा भएको छ।सञ्चार मन्त्री रेखा शर्मासँग टसल परेपछि उनलाई वित्त आयोगमा सरुवा गरिएको हो।त्यहाँ रामकृष्ण सुवेदीलाई ल्याइएको हो । उनी मधेस प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।

 नेपाल टेलिकमको नयाँ भवन निर्माण प्रक्रियामा मन्त्री र सचिवको कुरा नमिलेपछि उनलाई १० महिनामा सरुवा गरिएको स्रोतले जनाएको छ।करिब  ४ अर्ब ६० करोड बढीको ठेक्कामा मन्त्री र सचिवबिच विवाद भएको कारण सचिव सरुवा हुनु परेको स्रोतले दावी गरेको छ।

प्रकाशित: २४ पुस २०८० १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App