कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धि प्रस्तावको लागि मत बिभाजन सुरु भएको छ। आजको प्रदेश सभा बैठकमा सांसद्हरुले हिजो उठाएको प्रश्नको जवाफ दिएपछि विश्वासको मत सम्बन्धी प्रस्ताव पेस भएको थिए। अहिले विश्वासको मत दिने प्रायोजनका लागि मत विभाजनको भइरहेको छ।
सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने प्रस्ताव राख्दै विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रकाशित: १५ असार २०८० ०७:१३ शुक्रबार