समाज २३ असार २०८१ किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै गणेश पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजक्रिया बसिरहेको बेला पनि सेवाग्राहीका कामकाज गरिरहेका छन्।
समाज २३ असार २०८१ काठमाडौंका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति काठमाडौं महानगरपालिका वडा-८ का विभिन्न सात स्थानमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
समाज २३ असार २०८१ लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन बेपत्ता शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
खेल २३ असार २०८१ ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।