राजनीति २० असार २०८१ गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस बिहीवार सकिएको हो।
कला २० असार २०८१ ट्राफिक प्रहरीको इतिहास र विकास तस्वीरमा सार्वजनिक नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ।
राजनीति २० असार २०८१ सरकारी कार्यालयहरूमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्छः मन्त्री साह वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरूमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय २० असार २०८१ सरकारी कार्यालयमा कार्यरत रोबोटद्वारा आत्महत्या! नगरपालिकाका लागि काम गर्दै आएको एउटा रोबोटले आत्महत्या गरेको छ।