![गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने](https://images.nagariknewscdn.com/thumbs/third-party/1718374365_Rabi Lamichanne Final-600x400.jpg)
राजनीति
राम नवमीको अवसरमा जनकपुरस्थित राम मन्दीरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सवको अवसरमा आज विशेष धार्मिक अनुष्ठान गरेर राम नवमी मनाइँदै छ।
राम नवमीको अवसरमा आज जनकपुरस्थित राम मन्दीरमा विशेष पूजा र आरतीको आयोजन गरिएको छ।
राम मन्दीरमा भक्तजनको घुइँचोः