राजनीति २४ असार २०८१ कांग्रेस र एमालेबिच एक अर्कालाई लात्ताले नहान्ने सहमति भएको छ: सांसद बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र कांग्रेसबिच सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लात्ताले नहान्ने सहमति भएको बताएका छन्।
समाज २४ असार २०८१ एक सातादेखि कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ।
समाज २४ असार २०८१ बाढीले क्षति गरेपछि कुसुम राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पुर्याएको कुसुम सामुदायिक ग्रामीण बिद्युत सहकारी संस्थाले जनाएको छ।
कला २४ असार २०८१ खोटाङमा ‘परिबन्धन’ उपन्यासकाे लोकार्पण टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले उपन्यासकार नवराज राई ‘पल्टने’ को उपन्यास ‘परिबन्धन’ लोकार्पण गरेको छ।