जुनकिरीको पछि दौड्दै, जुनेली रातमा, मेरा कलिला पैतालामुनि टाँसिएको कालो माटो।
आँगनमा साथीहरूसँग रमाएको, आज जस्तै लाग्छ। तर, साँच्चिकै आज नै भैदिए मेरो सम्झनामा मेरो प्यारो गाउँ।
रोजगारीका लागि दक्षिण कोरिया गएको एक सातामै मृत्यु भएका जाजरकोटको छेडागाड नगरपालिका–३ हरिचन्द्र अधिकारीको परिवारलाई कोरियामा रहेका नेपालीहरुले ३० लाखबढी सहयोग गरेका छन्।