समाज २१ असार २०८१ संसदीय छानबिन समितिले गृहसचिवसँग लियो बयान संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम दुरुपयोगसम्बन्धमा गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ।
समाज २१ असार २०८१ अवरुद्ध तम्घास‐रिडी खण्ड खुल्यो, पूर्तिघाट सडक अझै अवरुद्ध वर्षाका कारण शुक्रवार बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए।
समाज २१ असार २०८१ जुम्लाका १७ प्रतिशत किशोरी १९ वर्ष अघि नै बन्छन् आमा जुम्लामा १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ ।
समाज २१ असार २०८१ कुश्मा–ज्ञादी झोलुङ्गे पुल अझै मर्मत हुन सकेन, सवारी सञ्चालनमा रोक डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।