अर्थ २४ असार २०८१ घट्यो सुनको मूल्य, चाँदीको स्थिर नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
राजनीति २४ असार २०८१ सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बागमतीबाट बाहिरियो एमाले बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै एमाले बागमती सरकारबाट बाहिरिएको हो।
समाज २४ असार २०८१ पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध ललितपुरको बागमती गाउँपालिका–३ कान्ति लोकपथको कार्कीबासमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।
समाज २४ असार २०८१ अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।