शिक्षा २२ असार २०८१ उपमेयर डंगोलकाे सुझाव: अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउनु काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्।
समाज २२ असार २०८१ देशभर वर्षाको वितण्डा: ९ जनाको मृत्यु, ६ जना बेपत्ता, ५० भन्दा बढी सडक अवरुद्ध लगातारको वर्षाले देशैभर वितण्डा मच्चाएको छ। शुक्रबार साँझबाट देशका सबैजसो जिल्लामा वर्षा हुने क्रम झन् बढेको थियो।
राजनीति २२ असार २०८१ ओलीलाई बालेनको प्रश्न: ‘ठुलो दुर्घटना कुर्दै बस्ने हो ?’ उक्त पोस्टमा उनले केही घण्टाकै वर्षामै अधिकांश बस्ती डुबानमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
समाज २२ असार २०८१ बाढी,पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।