खेल

रञ्जितले लिए दोस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिला फिल्डिङ्ग सुरु गरेको नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट आउट गरेको छ।

नेपाल ‘ए’ का लागि रञ्जित कुमारले आयरल्यान्ड वुल्भ्सका गेभिन होयलाई १४ रनमा आउट गरेका हुन्।

उनको यो दोस्रो विकेट हो।

प्रकाशित: २५ चैत्र २०८० ११:५७ आइतबार

फिल्डिङ्ग त्रिवि क्रिकेट मैदान कीर्तिपुर आयरल्यान्ड वुल्भ्स नेपाल ‘ए’