समाज

विपन्नका लागि छात्रवृत्ति

विपन्न विद्यार्थीका लागि इटहरी उपमहानगरपालिकाले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यालयलाई विवरण उपलब्ध गराउन सकुर्लर गरेको छ।

उपमहानगरको शिक्षा विभागले सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति प्रदान गर्न १५ दिने सूचना जारी गरी सकुर्लर गरेको हो। 

प्रकाशित: १० असार २०८० ०३:३९ आइतबार

विपन्नका लागि छात्रवृत्ति