राजनीति

कास्की १ मा गगन थापाको नाम सिफारिस

नेपाली कांग्रेस कास्की पार्टीका पदाधिकारीले पार्टीका महामन्त्री गगन थापाको कास्की क्षेत्र १ मा सिफारिस गरेका छन्। आगामी प्रतिनिधीसभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा नाम सिफारिस गरेका हुन्।  

नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा टोलीले बुधबार कास्की पार्टी कार्यालयमा गगन थापाको नाम सिफारिस गरेको हो।

प्रकाशित: १५ भाद्र २०७९ ०९:३६ बुधबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापा