फोटो फिचर

जनकपुरधामका अधिकांश भू-भाग जलमग्न (तस्बिरसहित)

मधेश प्रदेशको राजधानी जनकपुरधाम जलमग्न बनेको छ।  

लगातारको अविरल वर्षाका कारण मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसरसहित जनकपुरधामका अधिकांश भू–भाग जलमग्न बनेको छ।

जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ भने सर्वसाधारणको दैनिक जनजीवन पनि प्रभावित बनेको छ।

तस्बिरमा हेरौँ जनकपुरधामको अवस्थाः