फोटो फिचर

तस्बिरमा हेरौँ सिथि नखः पर्वका केही झलकहरू...

नेवाः समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन्। वर्षातको याम सुरु हुनै लाग्दा नेवाः समुदायले ज्येष्ठ शुक्ल षष्ठी तिथिमा सिथि नखः पर्व मनाउने गर्छन्।

वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवाः सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नखः चाड मनाउने गरिन्छ।

आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ।  

तस्बिरमा हेरौँ सिथि नखः पर्वका केही झलकहरूः

#sithi_nakha #newa_community