अर्थ

गृह मन्त्रालयलाई एक खर्ब ९९ अर्ब २४ करोड

सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयका लागि झण्डै दुई खर्ब रकम विनियोजन गरेको छ। 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा गृह मन्त्रालयका लागि एक खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरेको उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:४४ मंगलबार

#Budget for the financial year 2081/082